धर्मशालामा होटल सञ्चालन गर्न दिने अन्तरकालीन आदेश बदर

काठमाडौँ । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौँ जिल्ला अदालतले बदर गरेको छ । बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौँ जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यसअघि पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै … Continue reading धर्मशालामा होटल सञ्चालन गर्न दिने अन्तरकालीन आदेश बदर